नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3147 · वि.सं. २०४४

नि.नं. 3147 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

भेष बदलेर आएको थियो भन्न सकिएको छैन, एकै वडाको चिनेको मान्छे डाँका गर्न आउँदा चिन्हिने गरी आएको हुँदैन, सकेसम्म नचिन्हीने गरी आएको हुनुपर्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3147
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/04/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3147
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्