नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3146 · वि.सं. २०४४
नि.नं. 3146 — घर उठाई घर जग्गा चलन पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
घर जग्गा संयुक्त रुपले भोगिआएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अदालती बन्दोवस्तको ७२ नं. आकर्षित हुने नदेखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3146 |
|---|---|
| मुद्दाको विषय | घर उठाई घर जग्गा चलन पाउँ |
| निर्णय वर्ष / मिति | 2044/04/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3146 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
