नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3139 · वि.सं. २०४४

नि.नं. 3139 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रचलित कानून तथा व्यवहार हिन्दु सदाचार समेतमा दुरुस्त मिल्ने गरी गरेको शर्तलाई उल्लघंन हुने गरी वादीका मन्जूरी बेगर लिनु दिनु समेत गरेको विवादित राजीनामा लिखतलाई जालसाजी ठहर्‍याई गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3139
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2044/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3139
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्