नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3118 · वि.सं. २०४४

नि.नं. 3118 — उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

लो.से.आ. को सामान्य सिद्धान्त २०३५ को दफा १३(१)(ग) हेर्दा सेवाकालिन आन्तरिक वा वैदेशिक तालिम वापत कुनै एउटा तालिमलाई मात्र देहाय अंक दिनु पर्ने छ भनी प्रथम श्रेणी १० द्वितीय श्रेणी ८ तृतीय श्रेणी ६ र प्रमाणपत्रमा श्रेणी नखुलेकोले एकमुष्ट द्वितीय श्रेणी वापतको अंक दिनु पर्नेछ भन्ने व्यवस्था भएको पाइन्छ, निवेदकले तालिम लिएकोमा विवाद छैन र सो वापत अंक पाउने उक्त १३(१)(ग) मा व्यवस्था भइरहेकोले निवेदकले तालिम वापत ८ अंक पाउने । (प्रकरण नं. ११) निवेदकले प्राप्त गरेको जम्मा अंक २४७.८७९१ र प्रत्यर्थीले पाएको जम्मा अंक २५८.१५८२ पाएकोबाट निवेदकको अंकमा उक्त तालिम वापत अंक ८ जोडेमा पनि २५५.८७९१ पाउने सो अंक प्रत्यर्थीले पाएको अंक भन्दा बढी अंक नपुग्ने हुँदा रिट जारी गर्दा पनि निरर्थक हुने हुँदा निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3118
मुद्दाको विषयउत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3118
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्