नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3116 · वि.सं. २०४४
नि.नं. 3116 — तायदाती फैसला बदर अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश लिई भिन्दै बसेपछि छोरा जन्मेमा त्यस्तो छोराले अंश लिई बेगल बसेकोबाट अंश नपाउने । (प्रकरण नं. २४) मानो छुट्टिनु र अंश लिई बेगल बस्ने एउटै कुरा नभई अलग अलग विषय वस्तु हुन, तसर्थ मुद्दा पर्दैको अवस्थामा वादीहरूको जन्म भएको र अंश लिई बेगल बसी सकेको भन्ने ठहर नभई सकेको अवस्थामा समेत मुलुकी ऐन अंश बण्डाको १ र २ नं. बमोजिम आफ्नो अंश भाग पाउनु पर्ने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3116 |
|---|---|
| मुद्दाको विषय | तायदाती फैसला बदर अंश । |
| निर्णय वर्ष / मिति | 2044/04/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3116 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
