नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3109 · वि.सं. २०४४

नि.नं. 3109 — जग्गा हक दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

झगडा परेको जग्गा निवेदक प्रतिवादीको हो भन्ने तथ्ययुक्त आधार प्रतिवादीले दिन सकेको छैन तसर्थ विवादको जग्गामा वादीको हक कायम हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3109
मुद्दाको विषयजग्गा हक दर्ता बदर
निर्णय वर्ष / मिति2044/06/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3109
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्