नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3107 · वि.सं. २०४४
नि.नं. 3107 — अंश नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादी प्रतिवादीका आमा एउटै र बाबुहरू बेग्लाबेग्लै भए पनि वादीका बाबु र प्रतिवादीका बाबु एकासगोलका अंशियार दाज्युभाइ भएका निजहरू छुट्टि भिन्न नभई परलोक भई सकेकोमा एकाको छोरा वादी मात्र र अर्काको छोरा प्रतिवादी मात्र भएका हालसम्म पनि निजहरू एकासगोलमै बसिआएको देखिँदा वादीले आफ्नो बाबुतर्फको अंश भाग पाउने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3107 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारी |
| निर्णय वर्ष / मिति | 2044/03/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3107 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
