नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3106 · वि.सं. २०४४
नि.नं. 3106 — लुटपीट
सिद्धान्त / नजिर सार (Headnote Summary)
भूमिसुधार कार्यालय मोरंगबाट सर्वोच्च अदालतको रिटमा भएको परमादेश बमोजिम निर्णय गरिसकेको मिसिलबाट देखिँदैन । यस्तो स्थितिमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला कायम राख्न नमिल्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3106 |
|---|---|
| मुद्दाको विषय | लुटपीट |
| निर्णय वर्ष / मिति | 2044/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3106 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
