नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3103 · वि.सं. २०४४

नि.नं. 3103 — खून डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

एको नमिल्ने भनी श्री ५ को सरकारको पुनरावेदन नै परेकोबाट साधकको लगत कायम राखी विचार गर्न नपर्ने । (प्रकरण नं. २५) ज्यान मार्ने कार्य डाँका वारदात संगै भएको भन्ने हुँदा दावी बमोजिम डाँका ठहर्ने नठहर्ने के हो ? निर्णय दिनु पर्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3103
मुद्दाको विषयखून डाँका
निर्णय वर्ष / मिति2044/03/25
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3103
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्