नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3101 · वि.सं. २०४४
नि.नं. 3101 — लिखत बदर गरी रुपैयाँ दिलाई पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादीले मिति ०३४।१२।२० मा कबूलियत गरिए बमोजिम मिति ०३४।१२।२४ मा पावर टिलर राम्रो अवस्थामा रहेको पाएँ भनी मिति ०३५।१।७ मा मोरङ अटो वर्क्स विर्तामोडबाट पावर टिलर बुझी लिएको र मिति ०३५।११।१४ मा पहिलो किस्ता वादीले प्र.लाई बुझाउँदाको अवस्थामा समेत पावर टिलर सेकेण्ड हेण्डको रहेछ भनी वादीले उल्लेख गर्न नसकेको र वादीले कृषि विकास बैंक झापासंग ०३४।१२।२० मा भएको सम्झौता तथा कबूलियत बमोजिम ऋण लिएकोमा सो सम्झौता भएको कुरा वादीले स्वीकार गरेको बदर गर्न सकिने अवस्था नै नदेखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3101 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर गरी रुपैयाँ दिलाई पाउँ । |
| निर्णय वर्ष / मिति | 2044/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3101 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
