नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3096 · वि.सं. २०४४
नि.नं. 3096 — जालसाजी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादित घर जग्गा स्ववासी नठहरी जग्गाधनी देवाली गुठीको ठहरी निर्णय भएकोले जग्गाधनी देवाली गुठीको सो जग्गा राजीनामा लिनु दिनु गर्दा पनि सोही बमोजिमको व्यहोरा खोली लिनु दिनु गर्नु पर्नेमा सो व्यहोरा नजनाई गुठीको जग्गा धनीको हकमा असर पर्ने गरी तिरो नलाग्ने स्ववासी भनी झुठ्ठा व्यहोरा लेखी राजीनामा लिए दिएको देखिँदा लिखत सदर नै रही सो व्यहोरासम्म फरक पारी दिने र लिने कीर्ते कागजको ३ नं. अनुसार जालसाजी गरेको ठहर्छ । लेखक र लिखत साक्षीहरूलाई बिक्री गरेको घरको वास्तविक स्थिति थाहा नहुने हुँदा निजहरूले जालसाजी गरेको नठहर्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3096 |
|---|---|
| मुद्दाको विषय | जालसाजी । |
| निर्णय वर्ष / मिति | 2044/03/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3096 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
