नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3095 · वि.सं. २०४४
नि.नं. 3095 — लिखत फिर्ता पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
रजिष्ट्रेशनको ३७ नं. बमोजिम रुपैयाँ लिनु दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैंयाँ बढी लिए भन्ने व्यहोरा लेखी बुझी लिने धनीको ऐन बमोजिमको रीत पुर्याई सहिछाप गराई फट्टा लिई रजिष्ट्रेशन गर्ने अड्डामा जान पर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3095 |
|---|---|
| मुद्दाको विषय | लिखत फिर्ता पाउँ । |
| निर्णय वर्ष / मिति | 2044/03/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3095 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
