नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3084 · वि.सं. २०४४
नि.नं. 3084 — उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गाधनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3084 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/05/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई मिति २०४३।३।३० मा निर्णय भएको रहेछ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3084 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
