नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3081 · वि.सं. २०४४

नि.नं. 3081 — उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न, यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3081
मुद्दाको विषयउत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/04/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3081
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्