नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3080 · वि.सं. २०४४
नि.नं. 3080 — उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती सेवा नियमावली, २०२१ को नियम १०.११ अनुसार परिक्षणकालको अवधिमा नियुक्ति भएकोलाई निजको कुनै दोष अथवा अनुपयुक्तताले गर्दा परिक्षण कालको अवधिभित्र अथवा परिक्षणकालको अवधिको अन्तमा कुनै निजामती कर्मचारीको नोकरी अन्त गर्नु परेमा नियम ११.९ तथा १०.१० को कार्यविधि अपनाउनु नपर्ने अर्थात् स्पष्टीकरण माग नगरिकन पनि अन्त गर्न सकिने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3080 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2044/04/17 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3080 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
