नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3076 · वि.सं. २०४४
नि.नं. 3076 — हक कायम लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन । (प्रकरण नं. ९) छुट्टी भिन्न भएको अंशियारले हस्तान्तरण भई सकेको सम्पत्ति लिखत बदर गराउन पाउँछ भन्न मिलेन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3076 |
|---|---|
| मुद्दाको विषय | हक कायम लिखत बदर |
| निर्णय वर्ष / मिति | 2043/09/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3076 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
