नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3071 · वि.सं. २०४४

नि.नं. 3071 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकले जग्गा आफ्नो बाबुलाई नदिई देवरलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र. झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र प्रतिवादी दुर्गी रानाले मार्न संयोग पारी दिन निमित्त मृतकको जिउ हात खुट्टा समाती राखेको देखिनाले प्र.दुर्गी रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3071
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/11/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3071
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्