नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3068 · वि.सं. २०४४

नि.नं. 3068 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनरावेदन तहबाट नै निर्णय गर्न सकिने हुनाले एक पटक बोलिसकेको कुरामा नै पुनः निर्णय गर्न पठाउने गरेको फैसला बदर हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3068
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2043/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्