नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3063 · वि.सं. २०४४

नि.नं. 3063 — हिसाब दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले दावी लिँदा वादीले जुन ऐन र दफाहरूको आधारहरू लिएका छन् सो दफाहरूमा कुनैमा पनि यस किसिमको दावी लिई फिराद दिन पाउने व्यवस्था नभएको हुँदा प्रस्तुत फिरादबाट इन्साफ दिन नपर्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3063
मुद्दाको विषयहिसाब दिलाई पाउँ
निर्णय वर्ष / मिति2043/12/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3063
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्