नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3061 · वि.सं. २०४४
नि.नं. 3061 — लागु औषधि निकासी
सिद्धान्त / नजिर सार (Headnote Summary)
विदेशी हुँदा भागी जाने सम्भावना भएको भनी तारेखमा छाड्न इन्कार गर्नाको आधार खुलाई इन्कार गरेको कुरालाई अ.बं. १९४ नं. को (४) र (५) को विपरीत भयो भनी भन्न सकिने अवस्था देखिँदैन । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3061 |
|---|---|
| मुद्दाको विषय | लागु औषधि निकासी |
| निर्णय वर्ष / मिति | 2044/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3061 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
