नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3055 · वि.सं. २०४४
नि.नं. 3055 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
गा.पञ्चायतको निर्णय उपर पुनरावेदन परिआएको मुद्दामा जिल्ला पञ्चायतले कारवाही र किनारा गर्न जिल्ला पञ्चायतको बैठकले उपसभापतिको अध्यक्षतामा तीन जना सदस्य भएको एक न्याय समिति गठन गर्नु पर्ने । (प्रकरण नं. १३) कानूनले निर्दिष्ट गरे बमोजिम ३ सदस्य भएको न्यायिक समितिले गर्नु पर्नेमा २ सदस्य मात्र भई निर्णय गरेको कानून अनुरुप नहुँदा उत्प्रेषणका आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3055 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/11/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3055 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
