नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3054 · वि.सं. २०४४

नि.नं. 3054 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(३)(छ) मा उपदफा (४) अन्तर्गत अदालतमा प्रस्तुत भएको प्रहरी प्रतिवेदनमा उल्लेखित अपराधको अभियोग वा अभियुक्त बारेमा अदालतले आवश्यकतानुसार आफैं वा अन्य प्रहरी कर्मचारी वा सरकारी अभियोक्ता प्रचलित नेपाल कानून बमोजिम पुनः तहकिकात गरी गराई मुद्दामा पूरा तवरले इन्साफ गर्ने यो दफामा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन भन्ने किटानी व्यवस्था भएको पाइन्छ यस्तोमा इन्साफ नगरी शुरुले तामेलीमा राख्ने ठहर्‍याएको आदेश मनासिब ठहर्‍याई गरेको फैसला कानून अनुरुप मिलेको नदेखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3054
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2044/02/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3054
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्