नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3049 · वि.सं. २०४४

नि.नं. 3049 — परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

औ.व्य.ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3049
मुद्दाको विषयपरमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ।
निर्णय वर्ष / मिति2043/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्