नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3043 · वि.सं. २०४४
नि.नं. 3043 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
तालिममा जाने भन्ने कुरा विभाग तथा अधिकारीले उपयुक्त ठहर्याएको उम्मेदवारलाई दिएको सहूलियत मात्र हुन् । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3043 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3043 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
