नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3042 · वि.सं. २०४४

नि.नं. 3042 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अभियुक्त राधिका अत्याधिक आवेशमा आएको भनी अभियुक्त अग्नीप्रसादको अदालतको बयानबाट देखिन आएबाट कुटपिट साधारण थियो भन्न सकिने अवस्था देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य प्रतिकृया मात्र भयो अथवा हुन्छ भन्न सकिन्न, यो एउटा वास्तविक एवं स्वभाविक प्रकृया हो । तसर्थ मर्नेलाई मरणान्त कुटाई भएन भन्ने कुरा मान्न नसकिने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3042
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3042
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्