नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3031 · वि.सं. २०४४
नि.नं. 3031 — थैली बुझाई लिखत पास गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
हकदारले कानून बमोजिम हक छाडेको लिखत बेगरै बीचको व्यक्तिले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानूनी व्यवस्था नभएकोले सोही आधारमा राजीनामा लिखत पारीत हुन नसक्ने कपाली हुने भनी वादी दावी भन्दा बाहिर गई गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3031 |
|---|---|
| मुद्दाको विषय | थैली बुझाई लिखत पास गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/12/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3031 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
