नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3027 · वि.सं. २०४४
नि.नं. 3027 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
बिगो वापत तायदात भई आएको जग्गाको लिलाम हुनुभन्दा अगावै पञ्चकीर्ते मोल कायम गरी लिलाम गर्नुपर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3027 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ। |
| निर्णय वर्ष / मिति | 2043/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3027 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
