नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3017 · वि.सं. २०४४
नि.नं. 3017 — नापी दर्ता बदर खिचोला मेटाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
श्री पशुपतिनाथको गुठी जग्गालाई साविक बमोजिम नै गुठी कायम गरिपाउँ भन्ने वादी दावीलाई पक्री श्री पशुपतिनाथ अमालकोटतर्फबाट इन्साफ जाँच गराउन तथा फुल बेञ्चबाट मुद्दा दोहर्याउन समेत कारवाही गरी ल्याएको समेत देखिएबाट श्री पशुपतिनाथको गुठी जग्गा सम्बन्धमा श्री पशुपतिनाथ अमालकोटलाई उनाउ पक्ष वा मुद्दाको कारवाही गराउन हक नभएको भन्न मिलेन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3017 |
|---|---|
| मुद्दाको विषय | नापी दर्ता बदर खिचोला मेटाई पाउँ |
| निर्णय वर्ष / मिति | 2044/03/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3017 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
