नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3009 · वि.सं. २०४४

नि.नं. 3009 — लिखत बदर गरी हक कायम गरिपाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोलका अंशियारले सगोलको सम्पत्ति अरु अंशियारको मन्जूरी नलिई बिक्री गरेमा जो जस्को जति कुरामा हक लाग्छ उस्ले उति कुरामा दावी लिई लेनदेनको १० नं. अन्तर्गत दावी लिनु पर्ने र त्यस्तो उजूर परेकोमा उजूर गर्नेको हक जति बदर हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3009
मुद्दाको विषयलिखत बदर गरी हक कायम गरिपाउँ।
निर्णय वर्ष / मिति2044/01/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्