नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3002 · वि.सं. २०४४

नि.नं. 3002 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

नापी हुँदा फिल्डबुकमा नाम लेखिएका निवेदकहरूलाई नबुझी फिल्डबुक र नक्शा ट्रेश बदर हुने ठहर्छ भन्ने निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3002
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3002
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्