नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3001 · वि.सं. २०४४

नि.नं. 3001 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकको आचरणबाट नै निवेदकले विवादित जग्गा आफ्नो हक परित्याग गरी अरुलाई नै भोग्न दिएको देखिएकोले विवादित जग्गामा रिट निवेदकको पिताको मृत्यु पश्चात रिट निवेदकले मोहीको हैसियतले जोतभोग गरेको प्रमाण पेश गर्न नसकेको र उमेशचन्द्र थापाका नामको भर्पाईबाट वादीका नाममा मोही नामसारी हुन नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3001
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3001
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्