नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2999 · वि.सं. २०४४

नि.नं. 2999 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

छलफलको निमित्त झगडिया झिकाउने कुरा कारवाहीसम्मको कुरा हुँदा एकजना माननीय न्यायाधीशको झगडिया झिकाउने भन्ने राय भएको अवस्थामा छलफलको निमित्त झगडिया झिकाउन कुनै आपत्ति नदेखिने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2999
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2043/12/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउन पर्ने स्थिति देखिँदैन भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय अनुसार गर्नु पर्ने हुँदा यस इजलासको लगत काटी संयुक्त इजलासको लगतमा दर्ता गरी छलफलको निमित्त विपक्षीलाई अ.बं. २०२ तथा सर्वोच्च अदालत नियमावली बमोजिम सूचना पठाई हाजिर भएपछि वा अवधि नाघेपछि निर्णयार्थ संयुक्त इजलास समक्ष पेश गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2999
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्