नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2998 · वि.सं. २०४४

नि.नं. 2998 — घरजग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

लुटपिट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन । (प्रकरण नं. १८) प्रतिवादी कायम गरिएकालाई अदालतले झिकाई बयान गराउँदा निजको बयान समेतबाट निजलाई कारणी सरहदेखि प्रतिवादी कायम गरेको अ.बं. १३९ ले मिल्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2998
मुद्दाको विषयघरजग्गा खिचोला
निर्णय वर्ष / मिति2044/02/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2998
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्