नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2928 · वि.सं. २०४३
नि.नं. 2928 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यिनै वादी तथा प्रतिवादी भएको अंश मुद्दामा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहरी फैसला भएकोबाट निवेदक प्रतिवादीसंग सगोलमा रहेको भन्नु पर्ने हुँदा निवेदकलाई निजको बसोबास भएको घरबाट प्रतिवादीहरूले हटाउन पाउने नदेखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2928 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2042/11/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2928 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
