नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2923 · वि.सं. २०४३

नि.नं. 2923 — दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्भे नाप जाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गाको अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नु पर्ने कारणको श्रृजना भएको मान्नु पर्ने हुन्छ । किन भने जग्गा नापजाँच भएपछि हक प्रमाणको प्रमाणित अभिलेखको श्रृजना दर्ता श्रेस्ताबाटै हुन्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2923
मुद्दाको विषयदर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2042/01/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको अलग राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2923
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्