नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2921 · वि.सं. २०४३
नि.नं. 2921 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) फिरादपत्रमा प्रतिवादी बनाइएको रोमनकुमारी भट्टराई र गजेन्द्रराम भट्टराईको अतिरिक्त केशवध्वज, नारायणराम, ध्रवुराम, बशन्त, उज्वल र किरण समेतलाई अंशियार देखाएपछि अ.बं.१३९ नं. बमोजिम निज अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2921 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2043/08/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2921 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
