नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2917 · वि.सं. २०४३
नि.नं. 2917 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रत्यक्ष र भरपर्दो प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर कसूरको अभियोगमा सजायँ गर्ने भरपर्दो प्रत्यक्ष प्रमाण वादीले पेश गर्न नसकेको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2917 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/08/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2917 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
