नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2913 · वि.सं. २०४३

नि.नं. 2913 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चस्मदिद साक्षी एवं ठोस सबुद प्रमाणको अभावमा लाश बरामद नभएको वा मरे बाँचेको स्पष्ट नभएको अवस्थामा ज्यान जस्तो गम्भीर अपराधमा सजायँ गर्नु न्याय एवं कानुनसंगत नहुने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2913
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/11/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2913
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्