नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2879 · वि.सं. २०४३
नि.नं. 2879 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पञ्चायतबाट कबूलियत आउन नसकेकोबाट कानुन बमोजिमको कबूलियत भएको भन्ने देखिन आएन । भू.सं.ऐन, २०२१ प्रारम्भ भएपछि मोही हुनलाई भू.सं.ऐन, २०२१ को दफा ३४ को प्रकृया अपनाई जग्गा बाली र मोहीको बीच दोहरी कबूलियत भई एकप्रति पञ्चायतमा दाखिल भएपछि मात्र कानुन बमोजिम मोही मान्न मिल्ने, त्यसको अभावमा भर्पाईको आधारमा मात्र मोही कायम गर्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2879 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/10/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2879 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
