नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2878 · वि.सं. २०४३

नि.नं. 2878 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घरेलु तथा ग्रामिण उद्योग विभागको सिफारिशमा झिकाइएको पेन केक (Pan cake) लाई औद्योगिक कच्चा पदार्थहरू भनी तदनुसार आयात गर्नको लागि इजाजतपत्र दिएको, सोही बमोजिम मिति २०४०।४।१ को नेपाल राजपत्रमा प्रकाशित वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाको दफा २(क) को उपदफा (१) अनुसार ५ प्रतिशत दस्तूर लिई–दिइसकेको समेत देखिएकोले अब यसको विपरीत २५ प्रतिशत दरले दस्तूर लाग्ने गरी नपुग दस्तूर बुझाउन निर्णय भएको ०४१।४।२५ को निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2878
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2878
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्