नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2877 · वि.सं. २०४३

नि.नं. 2877 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) काममा लगाइएका कूल्लीहरूको ठेगाना नागरिकता सब हेरी मात्र काम लगाउने भन्ने कुनै नियमित कानुनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. ७) (२) भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको सजायँ हुने कसूर निवेदकबाट भए गरेको तथ्ययुक्त प्रमाणको अभावमा ऐ.ऐनको दफा २०(१) अनुसारको कारबाही गर्न विशेष प्रहरी अधिकृतलाई कुनै कानुनले अन्य अधिकार दिएको नपाइने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2877
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2877
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्