नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2876 · वि.सं. २०४३
नि.नं. 2876 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहियानी हकको जग्गाको कूतबाली प्रत्येक वर्ष ऐन नियमद्वारा निर्दिष्ट गरेको म्यादभित्र जग्गाधनीलाई बुझाउने दायित्व प्रत्येक मोहीको हुने । (प्रकरण नं. १०) (२) मोहीको दायित्व पूरा नगर्ने मोहिलाई मोहियानी हकको जग्गाको कूतबाली भराई मोही निष्कासन गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई दिइराखेकै देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2876 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2876 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
