नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2874 · वि.सं. २०४३
नि.नं. 2874 — परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरकार लाग्नु पर्ने भनी जिकिर लिएको घर जग्गाको सम्बन्धमा प्रत्यर्थी जिल्ला कार्यालय काठमाडौंले कारवाही अघि बढाउन सबुद प्रमाणको अभावमा नमिल्ने भनी तामेलीमा राख्ने गरेको निर्णयबाट रिट निवेदकको हकमा आघात परेको भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2874 |
|---|---|
| मुद्दाको विषय | परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2874 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
