नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2873 · वि.सं. २०४३

नि.नं. 2873 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतको क्षेत्राधिकार भित्रको विषयमा प्रत्यक्ष हस्तक्षेप गर्न तथा मर्का पर्ने पक्ष अदालतको शरणमा आएपछि अदालतलाई ढाट्ने, सत्य र तथ्यलाई लुकाउने विपक्षीको कार्यलाई शोभनीय मान्न नसकिने । (प्रकरण नं. १३) (२) आफ्नो अधिकार नै नभएको विषयको निवेदन उजूरी लिई रिट निवेदकलाई झिकाई बयान गराई तारेखमा राख्‍ने तथा अदालतको फैसला समेतलाई प्रभावशुन्य बनाउने गरी भर्पाई कागज गराउने समेत विपक्षी जिल्ला कार्यालय, रुपन्देहीबाट भएको सम्पूर्ण कारवाही अनधिकृत एवं गैरकानुनी समेत देखिएकोले विवादीत भर्पाई तथा त्यस सम्बन्धमा भए गरेको सम्पूर्ण कारवाहीहरू उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2873
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/08/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय भई ०४२।५।२८।६ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय मनासिब ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2873
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्