नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2872 · वि.सं. २०४३

नि.नं. 2872 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोही छोडपत्र गरेको आधारमा लगत श्रेस्तामा मोही लगत कट्टा गर्ने सम्म बाँकी रहेको कार्यलाई उक्त छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थीको निर्णय कानुन अनुरुप नै भई त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2872
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/09/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2872
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्