नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2868 · वि.सं. २०४३
नि.नं. 2868 — घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोही जग्गालाई साविक जग्गाधनीले बेच्न सक्ने कुनै कानुनी अधिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2868 |
|---|---|
| मुद्दाको विषय | घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2868 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
