नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2861 · वि.सं. २०४३

नि.नं. 2861 — उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहकमा अदालतमा नालेश गर्नु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाई दिन प्रत्यर्थी कार्यालय ललितपुर नगर पञ्चायतको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2861
मुद्दाको विषयउत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2861
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्