नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2857 · वि.सं. २०४३

नि.नं. 2857 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बेचविखन गर्दा पनि सो बारे उजूर बाजुर दावी विरोध गरेको देखिन नआएबाट वादी दावी जग्गा प्रतिवादीकै हक स्वामित्व रहेको कुरा सिद्ध हुनआएकोले विवादीत जग्गाको वादी दावी बमोजिम दर्ता बदर भई हक कायम हुनसक्ने अवस्था देखिएन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2857
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2042/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2857
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्