नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2854 · वि.सं. २०४३

नि.नं. 2854 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोही बण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन । (प्रकरण नं. १५) (२) कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न त्यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2854
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/09/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2854
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्