नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2853 · वि.सं. २०४३
नि.नं. 2853 — सन्धी जग्गा निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाको स्थितिबाट वादी दावी बमोजिम वादीको जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन, तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2853 |
|---|---|
| मुद्दाको विषय | सन्धी जग्गा निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2853 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
